सम्पादकीय
अधिकाँस जिल्लाहरुमा केन्द्र र प्रदेशबाट आएका विकासे आयोजनाहरु ठेकेदार र उच्च तहका कर्मचारीको मिलोमत्तोमा तोकेको समयमा नहुने, बिभिन्न बाहना बनाएर राज्यको रकम फजुल खर्च गर्ने परिपाटी संघीयता आएपछि पनि कमि भएको छैन्, अहिलेपनि पुरानै...
पुरा पढ्नुहोसवर्तमान सत्ता गठबन्धनका बारेमा बिभिन्न चर्चा परिचर्चाहरु चलिरहेका छन् । संविधान नीति र कानुनभन्दा माथि कोही पनि हुन सक्दैन्, संविधान र जनअधिकार मिच्न कसैले पाउँदैन भन्दै कानुनको चर्को पक्षपाती देखिएका केही दलहरुवीच अहिले स्थानीय...
पुरा पढ्नुहोससंघीयतासँगै गठन भएको स्थानीय सरकारको पहिलो पाँच बर्षे कार्यकाल सम्पन्न हुने अवस्थामा आएको छ । सरकारले स्थानीय चुनावको मिति तोक्ने अन्तिम तयारी थालेको छ । गठबन्धन र प्रमुख प्रतिपक्षबीच मिति घोषणा गर्ने बारेमा केही...
पुरा पढ्नुहोसस्थानीय सरकारको चुनाव भएको पाँच वर्ष सकिनै लाग्दा आगामी निर्वाचनमा सत्ता गठबन्धन सँगै चुनाव कसरी जित्ने भन्ने दाऊमा नेपालका राजनीतिक दलहरु लागिपरेको देखिन्छ । स्थानीय सरकार सम्हालेका व्यक्तिहरुले जनताका लागि गर्नुपर्ने काम गरे वा...
पुरा पढ्नुहोससंविधानमा पाँच वर्ष पुराहुनु पूर्व नै स्थानीय सरकारका निर्वाचित जनप्रतिनिधिहरुको नयाँ निर्वाचन गरेर सपथ ग्रहण सँगै नयाँ निर्वाचित जनप्रतिनिधिलाई अधिकारी हस्तान्तरण गर्नु नै कानुनी प्रावधान रहेको छ । संविधानमा चुनाव नभए के गर्ने, त्यस्तो अवस्था...
पुरा पढ्नुहोसचालु आर्थिक वर्षको ६ महिना पूरा भएको छ । ६ महिनाको अवधिको मूल्याङ्कन गर्ने हो भने विकास खर्चमा निराशाजनक प्रगती देखिएको छ । यसले राज्यको रकम चलायमान हुन सकेको छैन भन्ने कुराको स्पष्ट संकेत...
पुरा पढ्नुहोसदेशमा संघीयता आएसँगै यसको प्रभावकारी व्यवस्थापन हुने नसकेको भन्दै बिभिन्न समयमा चर्को आलोचनाहरु हुने गरेका छन् । देशमा केही राम्रो हुन्छ, परिवर्तन हुन्छ भन्ने आशा राख्दा राख्दै संघीयताका पाँच वर्ष पनि सकिएका छन् ।...
पुरा पढ्नुहोसअहिले मुलुककमा राजनीतिक संकट जटिल बन्दै गएको छ । देशमा जव राजनीतिक संकट बढ्दै जान्छ त्यसपछि देशमा बिभिन्न अन्य ठूला संकटहरु बढ्दै जाने गर्दछन् । नेपाललाई बिभिन्न बाहनामा कमजोर बनाउने खेलहरु बेला बेलामा हुने...
पुरा पढ्नुहोसजिल्लाको समग्र विकास गतिविधि र प्रभावकारी काम गर्नका लागि नेता वा नेतृत्वमा नै पुग्नुपर्छ भन्ने मान्यता हैन्, समग्र जिल्लाको विकास र जनताको अधिकारका लागि जो सुकैले पनि सकारात्मक र रचनात्मक कुराहरुको उठान गर्न सकिन्छ...
पुरा पढ्नुहोसनेपालीहरु बिभिन्न समयमा बिभिन्न खालका संस्कृतिहरु मनाउने निकै धनि देशका बासिन्दाहरुका रुपमा परिचित छन् । कन्दमुल देखि उत्पादन हुने बिभिन्न परिकारहरु र बिभिन्न व्यान्जनहरु खाने कुरामा नेपालीहरु सयौं वर्षदेखि निकै अगाडी रहेका छन् । विकसीत...
पुरा पढ्नुहोस